रौतहटमा सिमा नाका खोल्न नागरिक समाजको धर्ना जारी

 रौतहटमा लामो समय देखिको बन्द रहेको नेपाल भारत सीमा नाका खोल्नु पर्ने मांग राख्दै नेपाल नागरिक समाजको नेतृत्वमा सर्व पक्षीय राजनितिक दलहरुको समर्थनमा शुरू भएको प्रदर्शन सँगै हुदै आएको धर्ना कार्यक्रम मंगलबार पनि जारी रहेको छ । निरन्तर रुपमा मंगलबार १३ औ दिनसम्म पनि सिमा नाका खुलाउन माग गर्दै धर्ना कार्यक्रम सञ्चालन भइरहेका नेपाल नागरिक … Continue reading रौतहटमा सिमा नाका खोल्न नागरिक समाजको धर्ना जारी